Duration 29:23

इन्डो-नेपाल खुल्ला पुरुष भलिबल (चापाकोट नगरपालिका Vs इण्डियन रेलवेज) Volleyball

19 429 watched
0
161
Published 19 Jan 2019

पाल्पाको रामपुरमा भैरहेको इन्डो नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै इण्डियन रेलवेज र चापाकोट नगरपालिकाको समूह । यस अघि जिल्ला भलिबल संघ पाल्पालाई पाराजित गरेको इण्डिया रेलवेजलाई चापाकोट नगरपालिकाले सोझो ३ सेटमा पराजित गरेको छ । संगै दुवै समूह सेमिफाईनलमा प्रवेश गरेको छ । बाँकी खेलहरु हेर्नका लागि हाम्रो युट्युव च्यान /watch/c6cJy5wxRHGxJ लाई Subscribed गर्न नभुल्नु होला । हामी विश्वस्त छौ पुरा भिडियो हेरीसके पछि याहाँले लाईक, शेयर र कमेन्ट अवश्य गर्नुहुनेछ । धन्यवाद ।

Category

Show more

Comments - 9