Duration 14:13

अनुहारमा रिन्कल (चाउरी) परेर हैरान हुनुहुन्छ The Health Hub

21 117 watched
0
717
Published 6 Jan 2021

सानै उमेरमा वा उमेर बढ्दै जाँदा अनुहारमा चाउरी पर्नु धेरैका लागि ठूलो समस्या हो । यसको समाधान के हुनसक्छ ? एन्टी एजेइङ विशेषज्ञ डा. सिमा सिटौलाले यो साताको द हेल्थ हबको एपिसोडमा यस विषयमा चर्चा गरेकी छिन् । सुन्नुहोस्, बोटक्सबारे उनको विचार र तथ्यः नेपालको अनलाइन म्यागजिन फरकधारको मल्टिमिडिया युट्युब च्यानलमा तपाईंलाई स्वागत छ । फरकधारले पाठकहरुले बुझ्नै पर्ने र थाहा पाउनै पर्ने सामग्रीहरुलाई भिडिओमा पनि ल्याउन थालेको हो । तपाईंहरुलाई हाम्रो भिडियो सामग्री कस्तो लागिरहेको छ ? हामीलाई प्रतिक्रिया दिन नबिर्सिनु होला । साथै तपाईंहरु हामीसँग जोडिन तलका लिंक क्लिक पनि गर्न सक्नु हुनेछ: वेबसाइटः https://farakdhar.com/ फेसबुक: https://www.facebook.com/farakdhar/ ट्विटरः https://twitter.com/farakdhar

Category

Show more

Comments - 44