Duration 12:27

Famous place of Nepal

1 077 watched
0
34
Published 9 Apr 2021

गाैतम बुद्धकाे जन्मस्थल नेपाल एक शान्तीकाे राष्ट हाे । हिन्दुहरुकाे अधिकतम सँख्या रहेकाे नेपाल एक धर्म निरपेक्ष राष्ट हाे ।नेपालमा धार्मक महत्वकाे धेरै सम्पदाहरू रहेका छन , UNESCO ले नै दश वटा सम्पदाहरुलाइ विश्व सम्पदा सुचिमा राखेर सँरक्षण गरेकेा छ । मन्दिर नै मन्दिरको शहर भनेर चिनिने काठमाँडौ नेपालको राजधानी सहर हो । नेपालको सबै क्षेत्रहरु घुम्नलायक र अवलोकन गर्न लायक छन । नेपालको प्राकृतीक धार्मीक र साँस्कृतीक सम्पदाको यती धेरै महत्व छ कि नेपालको प्रमुख व्यवसाय मध्ये पर्यटन व्यवसाय पनि एक हो । यस भिडीयोमा उल्लेख नगरिएका क्षेत्रहरु समेत अत्यन्तै महत्वपुर्ण र घुम्नुपर्ने क्षेत्रहरु हुन यस भिडीयोमा निम्न क्षेत्रहरुको जानकारी प्रस्तुत गरिएको छ । १ पशुपतिनाथ मन्दिर काठमाण्डौ २ गौतम बुद्धको जन्मस्थल लुम्बिनी ३ स्वयम्भु काठमाँडौ ४ चाँगुनारायण मन्दिर ५ बराह क्षेत्र सुनसरी ६ मनकामना मन्दिर गोर्खा ७ स्वर्गद्धारी प्युठान ८ रुरुक्षेत्र धाम रिडी गुल्मी ९ मुक्तीनाथ मुस्ताङ १० जानकी मन्दीर धनुषा ११ हलेसी महादेव १२ गोसाइकुण्ड रसुवा

Category

Show more

Comments - 3