Duration 25:52

News आज १७ गतेका मुख्य समाचार | रबिको कार्यक्रम, देशभर लकडाउन, गाडी स्कुल परीक्षा बन्द,६ महिना जेल

351 068 watched
0
10.2 K
Published 30 Apr 2021

News 🔴 आज १७ गतेका मुख्य समाचार | रबिको कार्यक्रम, देशभर लकडाउन, गाडी स्कुल परीक्षा बन्द,६ महिना जेल आज २०७८ बैशाख १७ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ४९२८ जनामा कोरोना संक्रमण पुष्टि थप ३५ जनाको निधन २. कोरोनाको त्रासकाबीच बैंकहरुले कमाए ५० अर्ब नाफा, नबिल पहिलाे हुँदा सेन्चुरी कमजोर ३. यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति ४. काठमाडौं उपत्यका र सम्पूर्ण जिल्लामा निषेधाज्ञा लागू, उल्लंघन गरे के सजाय हुन्छ ५. पासविना चलेका गाडी सडकमै होल्ड : कसैको आक्रोश, कसैको अनुनय ६. सुनसरीमा घरबाहिर निस्कन प्रतिबन्ध, सवारी साधनमा जोरविजोर ७. निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा ८. वीरगञ्जमा निषेधाज्ञा : नाका हुँदै घर फर्कनेको लर्को ९. माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालियो १०.विमानस्थलमा सीसीएमसीको अनुगमन, मापदण्ड पालना नगरे उडान रोक्ने चेतावनी ११.कोरोना खोप आयातमा भारतको विकल्प खोज्दै नेपाल सरकार १२.हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी १३.उपप्रधानमन्त्रीसँगको भेटमा धुर्मुसले भने : बल्ल सरकार छ भन्ने महसुस भयो १४.गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे बने मन्त्री १५.जनताका गुनासा सम्बोधन गर्न सीसीएमसीद्वारा संयन्त्र गठन १६.खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुदैन : रामचन्द्र पौडेल १७.आजबाट कुन कुन जिल्लामा फेरी लकडाउन गरियो त यसबारे पुरै जानकारी १८.कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालियो १९.जनमोर्चाले सोध्यो– हाम्रो सांसदलाई अस्पतालमा बन्दीको रुपमा राख्नुको कारण के हो २०.निषेधाज्ञासँगै चिनियाँ खोप लगाउने काम पनि रोकियो २१.स्कुल कलेज यातायात र यर्पोट बन्द सम्बन्धि ठुलो खबर आयो २२.रबि लाइछानेका नया २ वटा कार्यक्रम कहिले आउछन त यसबारे महत्वपुर्ण सुचना २३.निषेधाज्ञाको अवज्ञा गर्ने सुर्खेतका १ हजार ७८ जना कारबाहीमा २४.हवाई यात्रुले विमानस्थलका प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने २५.निषेधाज्ञामा अत्यावश्यक वस्तु आपूर्ति : समस्या परे यी ठाउमा सम्पर्क गर्नुहोला २६.काठमाडौंमा यस्ता सवारी चालकले पास लिनुपर्दैन २७.झण्डै २१ लाखले लगाए कोरोना खोप २८.निषेधाज्ञा अवधिभर काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा २९.सेनालाई लेखा समितिको पत्र- फास्टट्र्याकको दोस्रो प्याकेजको ठेक्का रोक्नू ३०.पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण ३१.आजबाट कुन कुन जिल्लामा सवारीमा जोर बिजोर लागु गरियो त यसबारे पुरै जानकारी ३२.निषेधाज्ञा पालना गराउन ठाउँठाउँमा चेकिङ ३३.गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक गरियो ३४.निषेधाज्ञा अवधिमा पनि पेट्रोल पम्प खुला रहने ३५.खुला मञ्चबाट पुरानो बसपार्क हट्यो, सवारी प्रवेशमा रोक ३६.लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त ३७.निषेधाज्ञाका बेला पनि बैंकका सबै शाखा खुला रहने ३८.पहाडी र तराईका केही ठाउँमा चट्याङसहित दुई दिनसम्म पानी पर्ने ३९.भारतबाट आउनेलाई सीमामा नरोकिने, घरसम्म जाने गाडीको पनि व्यवस्था ४०.काठमाण्डौ आउने यात्रुको कमीसँगै घट्यो हवाइ भाडा smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 303