Duration 10:38

के बाटोमा माग्न आउने सबैलाई दान दिदा उपयुक्त होला त | | दानको महत्त्व | | jyotish vigyan | | Tulasi Guru

296 watched
0
25
Published 9 Oct 2021

तपाईंको जिज्ञासा हाम्रो उत्तर, अब ज्योतिष विज्ञान YouTube च्यानलमा दान के हो?दानको महत्त्व? /watch/erahs=erutaef&sOQOooCXDA-Xh यहाँ वास्तु टिप्स,धार्मिक जानकारी साथै ज्योतिष शास्त्रसंग सम्बन्धित सबै जानकारीहरू प्रामाणिक हुने गर्छन् ।तपाईंका जीवनमा आई पर्ने सबै समस्याकाे सरल उपाय पनि गुरूले बताउनु हुनेछ । प्रस्तोता ज्योतिष तुलसी भारद्वाज निरौलाका साथमा प्रबिधिमा विशाल आचार्य। ज्याे. पं. तुलसी भारद्वाज निरौलाले फलित ज्योतिषमा आचार्य अर्थात Master Digree गर्नुभएको हो । गुरुले पूर्वीय दर्शनका वास्तु शास्त्र धर्मशास्त्र, कर्मकाण्ड लगायत पाश्चात्य दर्शन र विज्ञान विषयकाे पनि गहिरो अध्ययन गर्नु भएको छ ।गुरूका प्रवचनहरूमा धार्मिक पक्ष संग संगै  वैज्ञानिक आधार पनि प्रस्तुत हुन्छ ।गुरुका प्रस्तुति सरल, प्रष्ट  र प्रामाणिक मात्र हुने गर्छन् । हाम्राे अर्काे YouTube च्यानल  Tulasi Guru 9841405073 मा दैनिक राशिफल हेर्न र सुन्न सक्नु हुनेछ । सोह्र श्राद्वमा के गर्ने?के छ त यसको बिधि ? /watch/I1Ay-QlLFlrLy असोज महिनाको मासिक राशिफल २०७८  /playlist/PLlSfXl7rC12raSGSrkQuqkrWz7RcKuyJA व्रतको दिन श्राद्व परे गर्ने के || सोह्र श्राद्व किन सोह्र दिन नै हुन्छ || /watch/QrvGO8SQrWqQG झ्याल ढोका दक्षिण तिर छ भने के गर्ने ? /watch/0dRL8aEgHR3gL Vastu shastra,tulasi guru,tulsi guru,tulsi guru rashifal,tulasi guru rashifal,ज्योतिष बिज्ञान,ज्योतिष,ज्योतिष विज्ञान,दान,दान गर्ने,कस्तोलाई दान गर्ने,दानको महत्त्व,दानका हिसाब,दानका पुण्य,दानको पुन्यफल,दान किन गर्ने,jyotish bigyan,jyotish,jyotish wigyan #tulasi_guru #tulsi_guru #Vastushastra #vastutips #vastu #vastumiracles #bastutips #tulasi_guru_rashifal #tulsi_guru _rashifal

Category

Show more

Comments - 7