Duration 4:20

जीवनको पुस्तक - अति मीठो सुसमाचारीय गीत - प्रदिप सुनुवार

265 watched
0
9
Published 20 Apr 2021

जीवनको पुस्तक प्रदिप सुनुवार जीवनको पुस्तक बोकेर उकाली भञ्ज्याङ काटौंला (२) त्यो पारि गाऊँको अाँगनमा संगति शुरु गरौंला (ओ दाजु ओ दाजु संगति शुरु गरौंला २) बाईबलको पुस्तक खोलेर उत्पत्ति के हो बुझौंला (२) मत्तिको पुस्तक पल्टाउँदै येशूको जीवनलाई हेरौला (ओ दाजु ओ दाजु येशूको जीवन हेरौन, हेरन २) जीवनको यात्रामा तिमी हामी कलबरी डाँडामा भेला भयौं (२) क्रुसैको फेदीमा ठूलासाना आराधना गर्न हामी आयौं (ओ दाजु ओ दाजु उनैको सन्तान बनेर २) फेदी गाऊँको ठूला बा-आमा येशूको जीवनलाई जिउँदछन् (२) रोगी बिरामीहरुलाई मण्डली बोलाई ल्याउँदछन् (ओ दाजु ओ दाजु अनन्त जीवन जिएर २)

Category

Show more

Comments - 2