Duration 10:45

Rukh ( रुख ) | Nepali Poem | Nawaraj Parajuli | Kabita Concert Pokhara

223 860 watched
0
6.6 K
Published 3 Jan 2019

Nawaraj Parajuli on social media : Facebook : https://www.facebook.com/nawarajparajulipoet Instagram: https://www.instagram.com/nawarajparajuliperformer/?fbclid=IwAR2GwfoHSQ7BCoG5DPVLDilc3s1-4_OfzPSrZbmXNxVy-3uxT82qhzzckPs Twitter : https://twitter.com/Nawarajpoet?fbclid=IwAR224tH682z1JDDQwTb1_ZTbdzI7lEWaNmvQYH79xj5mE66DE0bMGuSFp3I यो कविता सहित बाँकी 35 कविताहरुको संग्रह 'सगरमाथाको गहिराइ' तपाईंको घरमै पाउनको लागि: Call: 9823178404 , www.kitabyatra.com यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो अाधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'रुख' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्य‌े एक हो। कविले यो कविता पोखरामा 2018 मा प्रस्तुत गरेका हुन् जसमा पार्श्वसंगीत रन्जन गायकको रहेको छ। This poem is officially uploaded in this channel. Replication in any form is not permitted.

Category

Show more

Comments - 395