Duration 42:41

सयौं छोटे राजा भन्दा एउटै राजा ठिकः हिन्दुत्व र सनातन शिक्षा हाम्रो पहिचाहन हो ।

36 841 watched
0
1 K
Published 20 Apr 2021

सयौं छोटे राजा भन्दा एउटै राजा ठिकः हिन्दुत्व र सनातन शिक्षा हाम्रो पहिचाहन हो । SIDHA KURA | सिधा कुरा (प्रत्यक्ष सम्वाद): ज्ञानेन्द्र शाही (भ्रष्टाचार विरोधी अभियान्ता) - 0७ बैशख २0७८ मंगलवार #capitaltvhd #sidhakura#gyanendrashahi#krishnatimalsina Program : Sidha Kura Presenter : Krishna Timalsina Guest : Gyanandra Shahi Camera : Dipendra Thapa Magar/ Suren Bhandari Edit : Raman Manandhar/ Bishnu Kafle Graphic : Bishnu Kafle Video By : Capital TV HD Email : capitaltvhd@gmail.com Facebook : https://www.facebook.com/capitaltvhd Twitter : https://www.twitter.com/capitaltvhd Instagram : https://www.instagram.com/capitaltvhd Website : http://www.capitaltvhd.com/ यस टेलिभिजनद्वारा अपलोड गरिएका कुनैपनि भिडियो सामाग्रीहरु कुनैपनि युट्युब च्यानल, टेलिभिजनको अनलाइन संस्करण वा कुनैपनि मिडिया वा सोसँग सम्बन्धित अनलाइन संस्करणहरुमा हाल्न प्रतिबन्ध लगाइएको छ । यदि कुनै संस्था वा व्यक्तिले उक्त कार्य गरेमा प्रचलित कानुन अनुसार कार्वाहिको भागेदार बन्नसक्नेतर्फ सचेत गराइन्छ । यदि तपाइलाई हाम्रा सामाग्रीहरु मन परेको खण्डमा कुनैपनि वेभसाइट तथा सामाजिक सञ्जालहरुमा सेयर भने गर्न सक्नुहुनेछ । © Capital Media Group (CMG)

Category

Show more

Comments - 152
  • @
    @rambabubasnet99693 years ago ज्ञानेन्द्र बाबू राजा लाई मानेर अघि बढनुस ,सबै नेपाली काे चाहना छ। 21
  • @
    @nayandrarai12773 years ago ठिक हो ज्ञानेन्द ज्यू को भोनाइ संधियता खारेज हुनुपर्छ। देशमा कहाँबाट आउछ बजेट, जन्ताको करबाट लिएको रकमले किनापाल्ने छोटे राजाहरुलाई। 4
  • @
    @mathurabhattrai77863 years ago यक्दम सहि हो यी हजारौ राजा पाल्न भन्दा यौटै राजा पाल्न सजिलो छ संघीयता खारेज गरौ रबि लामिछाने कुल्मान जस्ता ब्यक्ती प्रधानमन्त्री बन्नुपर्छ
  • @
    @UmeshKumar-db3yn3 years ago ग्यानेन्द्र is great सबैले साथ समर्थन गरम 10
  • @
    @BMMagar-vp4pp3 years ago नेपाल लाइ विकास र शान्ति बनाउने हो भने संघीयता खारेज गर्नु पर्छ र हिन्दु धर्म सहित राजा ल्याउनु पर्छ । यो ऐलेको नेपाली जनता को माग हो
  • @
    @bhojprasaddahal35073 years ago Good ग्यानेन्द्र ज्यू मैले तपाईबाट आशा गरेको यही हो ।अब भरत दाहाल ज्यू सँग कार्यगत एकता गरी राजतन्त्रको पुनःस्थापना को एजेण्डालाई मुलमन्त्र बनाउनुस जित सुनिश्चित छ। 5
  • @
    @janakbudha83613 years ago ज्ञानेन्द्र शाहिको कुरा 100%ठिक हो वडा मा बार्सिक 30लाख रुपैयाँ को बजेट वडा अध्यक्ष ले भ्रष्टाचार गरेर खान्छ ।त्यसको कारबाही गर्ने कुनै निकाय छैन ।
  • @
    @anojadhikari24513 years ago ज्ञानेन्द्र बाबु अब राजा को साथमा हिड्नुस ।तपाई लाई जनता को साथ हुनेछ । 7
  • @
    @nareshskt3163 years ago हाम्रो नेपाल हामी नेपाली अभियान भ्रष्तचार का बिरोध गर्ने ज्ञानेन्द्र साहिको कुनै पनि कुरामा सहि छन
  • @
    @basudevrajupreti35913 years ago याे मीठो संवादमा नेपालकाे अत्यन्तै लाेकप्रिय अभियान्ता श्री ज्ञानेन्द्र शाहीजीले ठिक र पहिचान शब्दकाे सन्दर्भमा राेचक तरिकाले प्रकट गर्नू भएकाे उत्कृष्ट विचार समसामयिक एवं सान्दर्भिक तथा सत्य र यथार्थमा आधारित रहे भए जस्तो मलाई लाग्छ।।सबै नेपालीले समयमै साेचाैं र देश जनताको भलाेकाे लागि एक मतले भन्ने गराैं जुजारु यूवा नेता श्री ज्ञानेन्द्र शाही जिन्दावाद ।।ॐ।। ... 3
  • @
    @krishnathapa57603 years ago ज्ञानेन्द्र जिउ 🙏👍️🇳🇵☂️
    याे देश काे शच्चा धर्ति शाेपुत्र हाे
    तरा नेपाल मा शइनिक शासन 2/4 बर्स शासन हेाश तेशपछि
    राजा शहपत काे हिन्दु राज्या चरा
    गेरेटर नेपाल शहित काे अावरहावन शहित काे पुसश्थाकाे
    इतिहास हाे
    बिदेशी डलरे हरुकाे गणतन्त्र मुरदाबात
    ...
    2
  • @
    @bharatshahibharatshahi81773 years ago बिचार परिबर्तन हुनु पर्यो सबै को जय नेपाल 14
  • @
    @kamalakunwar99533 years ago ज्ञानेन्द्र शाही १००%सही हो
    MCC ख़ारिज गर्न पर्छ
    2
  • @
    @kundansthapit14103 years ago ज्ञानेन्द्र साही ले गरको काम धेरै दुख पाउनु भएको ब्यक्ती हो। सबैले राजावादी भन्दा म मान्दैन थे। पहिले नै यो कुरा नभनी सबैलाइ अन्धकारमा राख्यो अब खुल्यो। राजा तिमीलाइ मन पर्छ होला म र म जस्तै सबै 80% मंगोललाइ स्वीकार्य छैन। अब उपरान्त हाम्रो आंखा खुल्यो । तिमी र एक धूर्त नेतामा केहि फरक छैन ? राष्टपतिय शाषणको कुरा गर्दा आफू कस्को झोले हो की अभियन्ता ? ...
  • @
    @rajendramahat24223 years ago सहिहो अब संङ्गगियता र धर्मनिर्पक्छेता मा जनमत सङ्ग्रह गराउनुपर्छ 9
  • @
    @sudarshan.adhikary3 years ago हिन्दू धर्म मात्र एउटा यस्तो धर्म हो जुन धर्म बलियो बन्यो भने मात्र अन्य धर्मको सम्मान हुन्छ । 2
  • @
    @santoshghising16203 years ago Gyanendra sahi vaneko Nepal ko hiro ho 1
  • @
    @rajendrakesharipandey25913 years ago Good interview. Sanghiyeta is suitable for Political parties, not for Nepali Citizen. 15
  • @
    @indrarai48823 years ago Good interview...jai gyanendra shahi jindabad 5
  • @
    @minaramkumarimurdabadmurda11063 years ago ho Ganendra sir ma puwa sahamat xu shatha xu
  • @
    @thechaser29733 years ago हिन्दू, धर्म भन्दा बढी, हिन्दू बाद रहेछ नेपाल मा।भारत ले उता टिको लगाइ दियो पछी यता का हाम्रा बाहुन दुरुस्तै भुक्दा रहेछन्।बाहुन र राजा सबै उतै बाट आएको भन्ने दरिलो प्रमाण येहि हो। हिजो प्रजा मात्रै बनेर हिंडेका नेपाली जनता हरु लाई नागरिक बन्ने मौका नै दिन नचाहने हरु धेरै रहेछन् नेपाल मा। भारतीये जोगी र राजा को टिकेतन्त्र को आशिर्बाद मा बाचेका झोले सुकुले हरु सबै लाई भारत नलखेटी नेपाल मा शान्ती छैन।भुत्रो को राजा! ...
  • @
    @arjunthapa54173 years ago सभामुख अग्नि सापकोटा ज्यु, एकपटक केपि काे चंगुलबाट उम्केर MCC पास हुन बाट रोक्नु भयाे। सच्चा देश भक्त केपीलाई ठान्थे, तर म भ्रममा रहेछु। देस भक्तिले ओतप्रोत व्यक्तित्व त सरिफ तपाईं हुनुहुँदोरहेछ। Hats off. तर वहाँलाई सभामुख बाट तत्कालै हटाउने खेल केपि ले सुरु गरिसकेको छ, विभिन्न मुद्दाको issue निकालेर। ... 1
  • @
    @ArjunSingh-vh9si3 years ago महान एउटा 27बस्को योबक्को यो रष्ट पिर्मी महान लै 1 पटक सबैले शाथर सपोट गर्न करुली छ 2
  • @
    @bipinstha21053 years ago Ganendra shahi zindabad jay ganendra shahi zindabad
  • @
    @thebeautifulmountains37473 years ago यिनी आफूलाई अभियंता बतौने हरु अब सबै नंगाई भएर देखियो की सबै राजा का मतियार मात्र हुन , राज तंत्र को कुरा भूलेर बोल आनी देखिंछ जनता को साथ भनेको के हो।
  • @
    @deepakadhikari26633 years ago Really appreciate Gynendra Shahi ji. Country need you 1
  • @
    @binodshrestha25243 years ago Thank you Gayanendra sir you are Great very good point sir well done 👍 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 3
  • @
    @chandrabhattarai13593 years ago यथार्थ! धन्य अनि जय हो ज्ञानेन्द्र शाही सर!! 🙏🇳🇵 2
  • @
    @topthapa28913 years ago Raja Layau Desh Bachau Jay Desh Jay Naresh. 2
  • @
    @amitamit6843 years ago सहि भन्नू भयो ज्ञानेन्द्र शाही ज्यु।🙏🙏🙏🌹🌷 1
  • @
    @thanbhadurrana76073 years ago Sahi kuro garnju vo jaya gyanenra sahi.
  • @
    @dilbahadur75613 years ago ज्ञानेन्द्र शाहिकूरासुन्दाअबनेपालकोमुलमान्छे
  • @
    @surajgurung47973 years ago You have some guts bro . Keep going we are with you. I totally support you .. hami Nepali le aaba bhujna jaruri cha.. tapai aajai bolnus karaunus ekna Ek din sure success huncha 4
  • @
    @user-nd3od6hp6y3 years ago राजाबादि नेकपा कङग्रेस सबै चोर हो ज्ञनेन्द्रा शाही मेरो सुझाब यो पुरानो कुहिया को राजा को पछि किन लाग्छ सक्छ भने यस्ता कुहिया को गनाएको पछि लाग्नु भन्दा अलाक नया ढङगा ले पटि खोलेर अगाडि बढ्नु जति देश म चहे राजा होल चहे नेकपा होस चहे काङग्रेस होस सबै चोर हो ... 1
  • @
    @nillama57033 years ago Gynendra जी को विचार उत्कृष्ट लान्छ. तर एक्लै हिडन खोजेर देश बदल्न खोजेर सकिन्दैन. प्रजातान्त्रिक प्रणाली को सङ्गठन बनाएर देश भरि फैलाएर जन
    आन्दोलन बाट यो व्यवस्था र दलाल पार्टी र झोले नेता हरू फ्यकियो भने सम्भव होला तर एक्लै एक्लै हिडेर काहि पनि पुग्दैन ...
    1
  • @
    @tanbahadur29943 years ago M cc Cansar rog ho sli Nepal lyuna ndinu holaa jay garatar nepal 1